MadheshTop
  • समाचार
  • राजनीति
  • समाज
  • देश
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • विचार
  • अर्थ
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • शिक्षा
    • स्वास्थ्य
    • अपराध
    • दुर्घटना
    • राशिफल
    • गजल कविता
    • धर्म- सांस्कृति
No Result
View All Result
  • समाचार
  • राजनीति
  • समाज
  • देश
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • विचार
  • अर्थ
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • शिक्षा
    • स्वास्थ्य
    • अपराध
    • दुर्घटना
    • राशिफल
    • गजल कविता
    • धर्म- सांस्कृति
No Result
View All Result

Madheshtop,madheshnews, madheshtoday, madhesh bureau, News, Madhesh Bureau, enewsbureau, pradesh bureau, nepal top, the nepal top, madhesh today, madhesh views, madhesh news, news madhesh ,nepal news
No Result
View All Result

सुनचाँदीको मूल्य बढ्यो

मधेशटप by मधेशटप
२०७८ बैशाख २, बिहीबार ११:५७
0

काठमाडौं । नेपाली बजारमा बिहीवार (आज) सुनचाँदीको मूल्यमा सामान्य बृद्धि भएको छ ।

गत मंगलवार र बुधवार छापावाला सुनको मूल्य ८९ हजार ५ सय रहेको थियो । त्यस्तै आज सुनको मूल्य तोलामा ३ सयले बृद्धि भई ८९ हजार ९ सय कायम भइ कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । त्यस्तै आज तेजावी सुुनको मूल्य ८९ हजार ३ सय ५० कायम भएको छ ।

महासंघका अनुसार आज प्रतितोला चाँदीको मूल्य तोलामा ३० रुपैयाँ बृद्धि भएको छ । बुधवार चाँदीको मूल्य १२ सय ६० रहेको थियो भने आज मूल्य बृद्धि भइ १२ सय ९० कायम भइ कारोबार भइरहेको महासंघले जनाएको छ ।

Previous Post

जुडशीतल पर्वको अवसरमा राज्य मन्त्रि कुशवाहाद्वारा शुभकामना व्यक्त

Next Post

“द कपिल शर्मा शो” का यि कलाकारहरुले प्रत्येक इपिसोडको कति पारिश्रमीक लिन्छन् त ?

Related Posts

सरकारले फेरि बढायो पेट्रोलियम पदार्थको मूल्य, अब प्रतिलिटर कति ?
Banner News

पेट्रोलको मूल्य ह्वात्तै घट्यो

२०७८ बैशाख २, बिहीबार ११:५७
रियल स्टेटसंग समन्वय नगर्दा जनता ठगिदै छन् : साह
Banner News

रियल स्टेटसंग समन्वय नगर्दा जनता ठगिदै छन् : साह

२०७८ बैशाख २, बिहीबार ११:५७
आज बुधबार सोच्नै नसकिने गरि बढ्यो सुनको मुल्य ! कतिमा हुदैछ त कारोबार
Banner News

सुनको मुल्य घट्यो, चाँदीको स्थिर

२०७८ बैशाख २, बिहीबार ११:५७
सोनको मूल्य तोलामा ३ सयले बढ्यो
Banner News

सुन र चाँदीको मूल्य बढ्यो, आज कतिमा हुँदैछ कारोबार?

२०७८ बैशाख २, बिहीबार ११:५७
जिम्नी र फ्रोन्क्स बजारमा
अर्थ/वाणिज्य

जिम्नी र फ्रोन्क्स बजारमा

२०७८ बैशाख २, बिहीबार ११:५७
आर्थिक मन्दीका कारण साना उद्योग बन्द हुँदै
Banner News

आर्थिक मन्दीका कारण साना उद्योग बन्द हुँदै

२०७८ बैशाख २, बिहीबार ११:५७

Discussion about this post

हाम्रो बारेमा 

जानकी न्यूज नेटवर्क
ठेगाना: लक्ष्मीनियाँ -७, मधेश प्रदेश
सम्पर्क नं. : +977-9844100829
ईमेल: [email protected]
दर्ता नं. २५४०/२०७७/७८
ताजा समाचारका लागि हामीलाई सामाजिक संजालमा
फलो गर्न सक्नुहुन्छ ।

हाम्रो टीम

सम्पादक : राजेश कुमार झा

समाचार संयोजक : राजन झा

न्यूज डेस्क : अर्थ राज

जिल्ला समाचारदाता

सिरहा : नरेशचन्द्र बरबरिया

सप्तरी : उमेश कुमार  साह

महोत्तरी : रञ्जन भण्डारी

बारा/पर्सा : पवन प्रसाद साह

© 2020 Madheshtop

No Result
View All Result
  • समाचार
  • राजनीति
  • समाज
  • देश
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • विचार
  • अर्थ
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • शिक्षा
    • स्वास्थ्य
    • अपराध
    • दुर्घटना
    • राशिफल
    • गजल कविता
    • धर्म- सांस्कृति