४ बैशाख, बाँके (मधेश टप): आज दिउँसो २ बजे कोभिड-१९ सङ्कट व्यवस्थापन केन्द्र सीसीएमसीको बैठक बस्दैछ ।
उतm प्रधानमन्त्रीको कार्यालय सिंहदरबारमा बस्दैछ । बैठकमा हाल दोस्रो चरणको बढ्दो कोरोनाको सङ्क्रमण जोखिमको विषयमा छलफल गरिने तयारी रहेकाे स्राेतले जनाएकाे छ ।