MadheshTop
  • समाचार
  • राजनीति
  • समाज
  • देश
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • विचार
  • अर्थ
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • शिक्षा
    • स्वास्थ्य
    • अपराध
    • दुर्घटना
    • राशिफल
    • गजल कविता
    • धर्म- सांस्कृति
No Result
View All Result
  • समाचार
  • राजनीति
  • समाज
  • देश
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • विचार
  • अर्थ
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • शिक्षा
    • स्वास्थ्य
    • अपराध
    • दुर्घटना
    • राशिफल
    • गजल कविता
    • धर्म- सांस्कृति
No Result
View All Result

Madheshtop,madheshnews, madheshtoday, madhesh bureau, News, Madhesh Bureau, enewsbureau, pradesh bureau, nepal top, the nepal top, madhesh today, madhesh views, madhesh news, news madhesh ,nepal news
No Result
View All Result

ललितपुरमा करिब पाँच सयवटा अक्सिजन सिलिन्डर बेवारिस अवस्थामा भेटियो

मधेशटप by मधेशटप
२०७८ जेष्ठ ३, सोमबार १२:१५
0
ललितपुरमा करिब पाँच सयवटा अक्सिजन सिलिन्डर बेवारिस अवस्थामा भेटियो

ललितपुरमा करिब पाँच सयवटा अक्सिजन सिलिन्डर बेवारिस अवस्थामा भेटियो

काठमाडौँ (मधेश टप): कोरोना संक्रमितको संख्यासँगै गम्भीर बिरामीको संख्यामा वृद्धि भएपछि अस्पतालहरुमा अक्सिजनको हाहाकार भएको छ । माग बढेसँगै सिलिन्डरको अभावले गर्दा समयमै अक्सिजन आपूर्ति हुन नसकेको धारणा सरकारी पक्षले राखिरहँदा ललितपुरमै करिब पाँच सयवटा अक्सिजन सिलिन्डर बेवारिस अवस्थामा फेला परेको छ ।

भैंसेपाटी जाने बाटोमा पर्ने मल पोखरीस्थित खाली जग्गामा ती सिलिन्डर त्यत्तिकै फ्यालिएको अवस्थामा पाइएको हो । समाजसेवी अन्सु यादवका अनुृसार उनलाई एकजना मित्रले ती सिलिन्डरको बारेमा जानकारी दिएका हुन् ।

‘कोरोना महामारीमा अक्सिजनको अभाव हुने बिरामीलाई मैले अक्सिजन उपलब्ध गराएर सहयोग गर्दै आएको छु, त्यो थाहा पाएर मल पोखरीतिर बस्ने मेरो एकजना साथीले मलाई ती सिलिन्डरबारे जानकारी दिएका हुन्,’ रातोपाटीसँग उनले भने ।

आफूहरु त्यहाँ पुग्दा फिल्डमा त्यत्तिकै ती सिडिण्डर फ्यालिएको अवस्थामा फेला परेको उनले बताए । छरछिमेकमा सोध्ने प्रयास गरे पनि कोही घरबाट ननिस्केको कारण सिलिन्डर कसको हो भन्ने पत्ता लगाउन नसकेको यादव बताउँछन् ।

‘त्यहाँका वडा अध्यक्षलाई पनि फोन गरेँ, फोन उठाउनु भएन,’ उनले भने, ‘स्थानीय जनप्रतिनिधिहरु पनि त्यो सिलिन्डर का बारेमा बेखबर रहेकोजस्तो पाएँ ।’

उनले करिब पाँच सयको संख्यामा ती सिलिन्डर रहेको र धेरैजसो काम लाग्ने अवस्थाकै रहेको पनि बताए ।

अन्सु यादव समाजसेवामा सक्रिय रहँदै आएका छन् । २०७६ चैत ११ गते लकडाउन सुरु भएदेखि नै उनले भोकाएकाहरुलाई निःशुल्क खाना खुवाउँदै आएका छन् । कोरोनाको दोस्रो लहरमा अक्सिजनको अभाव हुन थालेपछि उनले खोजीखोजी कोरोना पीडितलाई अक्सिजन पु¥याउने काम गरिरहेका छन् ।

उनी ‘१०० ग्रुप्स’ नामक संस्थाको माध्यमबाट कोरोनाका कारण गम्भीर अवस्थामा पुगेका बिरामीलाई अक्सिजन उपलब्ध गराउने, खाना खुवाउनुको साथै आवश्यक सहयोग गर्दै आइरहेका छन् ।

Previous Post

गाैशाला नगरपालिकामा अतिअाबश्यक स्वास्थय सामाग्रिकाे अभाव: संक्रमितको चाप

Next Post

आज विदेशी विनिमय दर, कुन देशको कति ?(लिस्ट)

Related Posts

पाचौं मेयर गोल्डकपको उपाधिमाथि झुम्का सुनसरीको कब्जा
अन्य

पाचौं मेयर गोल्डकपको उपाधिमाथि झुम्का सुनसरीको कब्जा

२०७८ जेष्ठ ३, सोमबार १२:१५
संगठन निर्माणलाई तिब्रता दिने निर्णय गर्दै जसपा बोदे बर्साईन नगर भेला सम्पन्न
अन्य

संगठन निर्माणलाई तिब्रता दिने निर्णय गर्दै जसपा बोदे बर्साईन नगर भेला सम्पन्न

२०७८ जेष्ठ ३, सोमबार १२:१५
चोरी भएका ४ वटा मोटरसाइकल फेला पारी सम्बन्धित धनीलाई बुझाइयो
अन्य

चोरी भएका ४ वटा मोटरसाइकल फेला पारी सम्बन्धित धनीलाई बुझाइयो

२०७८ जेष्ठ ३, सोमबार १२:१५
संरचना हटाइयो
अन्य

संरचना हटाइयो

२०७८ जेष्ठ ३, सोमबार १२:१५
महोत्तरीको पिपरा गाउँपालिकाले एक वर्षमै अनुगमन भत्ताको नामा बाँडे झण्डै २६ लाख
अन्य

पिपराका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत झासहित पाँच जनाविरुद्ध भ्रष्टाचार मुद्दा

२०७८ जेष्ठ ३, सोमबार १२:१५
सडक अतिक्रमण गरेका संरचना हटाउदैँ बोदे बर्साईन नगरपालिका
अन्य

सडक अतिक्रमण गरेका संरचना हटाउदैँ बोदे बर्साईन नगरपालिका

२०७८ जेष्ठ ३, सोमबार १२:१५

Discussion about this post

हाम्रो बारेमा 

जानकी न्यूज नेटवर्क
ठेगाना: लक्ष्मीनियाँ -७, मधेश प्रदेश
सम्पर्क नं. : +977-9844100829
ईमेल: [email protected]
दर्ता नं. २५४०/२०७७/७८
ताजा समाचारका लागि हामीलाई सामाजिक संजालमा
फलो गर्न सक्नुहुन्छ ।

हाम्रो टीम

सम्पादक : राजेश कुमार झा

समाचार संयोजक : राजन झा

न्यूज डेस्क : अर्थ राज

जिल्ला समाचारदाता

सिरहा : नरेशचन्द्र बरबरिया

सप्तरी : उमेश कुमार  साह

महोत्तरी : रञ्जन भण्डारी

बारा/पर्सा : पवन प्रसाद साह

© 2020 Madheshtop

No Result
View All Result
  • समाचार
  • राजनीति
  • समाज
  • देश
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • विचार
  • अर्थ
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • शिक्षा
    • स्वास्थ्य
    • अपराध
    • दुर्घटना
    • राशिफल
    • गजल कविता
    • धर्म- सांस्कृति