जलेश्वर २७ जेष्ठ (मधेश टप)
महोत्तरी : मथिहानी नगरपालिका वडा न.४ स्थित नेपाल राष्ट्रिय जनता मा.वि मझौरामा साइकल बितरण गरिएको छ| बुधवार भएको एक समारोह आयोजन गर्दै कक्षा ८ क छात्राहरुलाई प्रदेश-२ सरकारको बेटी पढाउ बेटी बचाउ अभियान अन्तर्गत साइकल बितरण गरियो|
कक्षा ८ तह अध्यनरत ४० जना छात्रा हरुलाई पालिका प्रमुख हरिप्रसाद मण्डलद्वारा साइकल बितरण गरिएको छ| सोहि क्रममा प्रमुख मण्डले यस अभियानको प्रशंसा गर्दै यसलाई प्रभावकारी बनाउने भने समेत भन्नुभएको छ|
उहाले भन्नुभो साइकल बितरण गरि छात्राहरु को पहुचमा शिक्षाको ब्रिधि हुने समेत भन्नु भयो|
सम्पूर्ण वाडा अध्यक्ष् , प्रधानअध्यापक , पालिका प्रमुख लगायतका उपस्थितिमा कार्यक्रम सम्पन्न भयों|
Discussion about this post