काठमाडौँ ।प्रतिनिधिसभा विघटन र संविधानको धारा ७६ (५) बमोजिम सरकार गठनको माग गर्दै सर्वोच्च अदालतमा परेका रिटमा बहस सकिएको छ ।

अब अदालतले असार २८ गते फैसला सुनाउने भएको छ । सोमबार सुनुवाइ सकिएसँगै संवैधानिक इजलासले फैसला सुनाउने मिति तय गरेको हो ।