MadheshTop
  • समाचार
  • राजनीति
  • समाज
  • देश
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • विचार
  • अर्थ
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • शिक्षा
    • स्वास्थ्य
    • अपराध
    • दुर्घटना
    • राशिफल
    • गजल कविता
    • धर्म- सांस्कृति
No Result
View All Result
  • समाचार
  • राजनीति
  • समाज
  • देश
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • विचार
  • अर्थ
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • शिक्षा
    • स्वास्थ्य
    • अपराध
    • दुर्घटना
    • राशिफल
    • गजल कविता
    • धर्म- सांस्कृति
No Result
View All Result

Madheshtop,madheshnews, madheshtoday, madhesh bureau, News, Madhesh Bureau, enewsbureau, pradesh bureau, nepal top, the nepal top, madhesh today, madhesh views, madhesh news, news madhesh ,nepal news
No Result
View All Result

कोरोनाविरुद्धको खोपसहित स्वास्थ्य प्रमुख होटलमा, एक जनाबाट १० हजार लिएर बिक्रि गरेको आरोप

मधेशटप by मधेशटप
२०७८ श्रावण १६, शनिबार ०९:२९
0
कोरोनाविरुद्धको खोपसहित स्वास्थ्य प्रमुख होटलमा, एक जनाबाट १० हजार लिएर बिक्रि गरेको आरोप

जनकपुरधाम :  बिर्तामोडस्थित एक होटलमा नगरका कर्मचारीले लुकाएको कोरोना भाइरस विरुद्धको भेरोसिल खोपसहित नगरका स्वस्थ्य प्रमुख फेला परेका छन् । शुक्रबार बिर्तामोडस्थित होटल टाएमलेस मोमेन्टमा लुकाएको खोपसहित नगरका जनस्वास्थ्य प्रमुख ओम खड्का फेला परेका हुन् ।

कोरोना विरुद्धको खोप मापदण्ड विपरीत आफू निकटलाई मात्र दिने गरेको गुनासो भइरहेका बेला लुकाएर राखिएको खोप र बिर्तामोड नगरका जनस्वास्थ्य प्रमुखलाई स्थानीय युवाले अपरान्न ४ बजे फेला पारेका हुन् ।

विगत केही दिनयता जनस्वास्थ्य प्रमुख ओम खड्काले होटलमा नजिकका व्यक्तिलाई बोलाएर खोप लगाउने गरेको जानकारीमा आएको छ । होटेलको दराजमा लुकाएर राखिएको अवस्थामा खोप फेला परेपछि खड्काले सिलबन्दी कार्टुन फोडेर खोप अन्यन्त्रै लुकाएका थिए । तर, स्थानीय केही युवालाई शंका लागि खोजी गर्दा होटलको र्याकमा उक्त खोपको कार्टुन फेला परेको हो । खोपसहित जनस्वास्थ्य प्रमुखलाई युवाहरुले होटलमा फेला पारेपछि प्रहरी टोली समेत घटनास्थलमा पुगेको थियो ।

खड्काले भने आफू होटेलमा नै क्वारेन्टाईनमा रहेकाले खोप ल्याइएको दाबी गर्दै आफ्नो बचाउ गरेका छन् तर होटलको अभिलेखमा भने खड्का आज मात्रै इन्ट्री भएको पाइएको छ ।

खड्कामाथि यस अघि पनि खोप लुकाएर प्रतिव्यक्ति १० हजार रुपैयाँ असुलेर बिक्री गर्ने गरेको आरोप लाग्दै आएको थियो । बिर्तामोडमै औषधिको होलसेल पसल समेत गर्दै आएका खड्काले कोरोना संक्रमण शुरू भएयता आफ्नै फर्ममा लाखौं मूल्यका सामाग्री नियमविपरीत नगरपालिकालाई बिक्री गरी अनियमीतता समेत गर्दै आएको स्थानीयको आरोप छ ।

झापाका प्रमुख जिल्ला अधिकारी श्रवण कुमार तिमल्सिनाले प्रहरीले खोप बरामद गरिसकेको र सो विषयमा छानविन थालिएको बताउनुभएको छ । जनता समाचारबाट

Previous Post

चक्रपथमा मातेर ट्राफिक प्रहरी थर्काउने पूर्वयुवराज पारस शाहसँग समर्थकको सेल्फी ! (भिडियोसहित)

Next Post

यादव’ लाई जसरी पनि मन्त्री बनाउनुपर्छ : विद्यार्थी नेता यादव

Related Posts

मधेश प्रादेशिक चिकित्सा उपकरणको मर्मत केन्द्र संचालनमा
Banner News

मधेश प्रादेशिक चिकित्सा उपकरणको मर्मत केन्द्र संचालनमा

२०७८ श्रावण १६, शनिबार ०९:२९
रेशम चौधरी थुनामुक्त हुँदै
Banner News

रेशम चौधरी थुनामुक्त हुँदै

२०७८ श्रावण १६, शनिबार ०९:२९
हेल्प मधेशी कतारले मनायो नयाँ वर्ष
समाचार

हेल्प मधेशी कतारले मनायो नयाँ वर्ष

२०७८ श्रावण १६, शनिबार ०९:२९
विदेश जाँदा पति–पत्नि, स्वेदशमा के हो मन्त्री शरदसिंह भण्डारी र निर्जलाको सम्वन्ध ?
Banner News

विदेश जाँदा पति–पत्नि, स्वेदशमा के हो मन्त्री शरदसिंह भण्डारी र निर्जलाको सम्वन्ध ?

२०७८ श्रावण १६, शनिबार ०९:२९
आइबसको  निर्देशकमा साह नियुक्त
Banner News

आइबसको निर्देशकमा साह नियुक्त

२०७८ श्रावण १६, शनिबार ०९:२९
बालयौन दुरुपयोग आरोपमा शसस्त्र प्रहरीका सई पक्राउ
समाचार

बालयौन दुरुपयोग आरोपमा शसस्त्र प्रहरीका सई पक्राउ

२०७८ श्रावण १६, शनिबार ०९:२९

Discussion about this post

हाम्रो बारेमा 

जानकी न्यूज नेटवर्क
ठेगाना: लक्ष्मीनियाँ -७, मधेश प्रदेश
सम्पर्क नं. : +977-9844100829
ईमेल: [email protected]
दर्ता नं. २५४०/२०७७/७८
ताजा समाचारका लागि हामीलाई सामाजिक संजालमा
फलो गर्न सक्नुहुन्छ ।

हाम्रो टीम

सम्पादक : राजेश कुमार झा

समाचार संयोजक : राजन झा

न्यूज डेस्क : अर्थ राज

जिल्ला समाचारदाता

सिरहा : नरेशचन्द्र बरबरिया

सप्तरी : उमेश कुमार  साह

महोत्तरी : रञ्जन भण्डारी

बारा/पर्सा : पवन प्रसाद साह

© 2020 Madheshtop

No Result
View All Result
  • समाचार
  • राजनीति
  • समाज
  • देश
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • विचार
  • अर्थ
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • शिक्षा
    • स्वास्थ्य
    • अपराध
    • दुर्घटना
    • राशिफल
    • गजल कविता
    • धर्म- सांस्कृति