एजेन्सी । टोकियो ओलम्पिकको दशौं दिन आज २२ स्पर्धाको फाइनल हुँदैछ । आज महिला फुटबलको सेमिफाइनललगायत २१ खेलका फाइनलबाहेकका स्पर्धाहरु हुँदैछन् ।

आज एथलेटिक्ससहित ९ खेलका २२ स्पर्धाको फाइनल प्रतिस्पर्धा हुन लागेको हो ।