काठमाडौं । नेपाल राष्ट्र बैंकले आज एक अमेरिकी डलरको खरिददर ११८ रुपैयाँ ४९ पैसा र बिक्रिदर ११९ रुपैयाँ ९ पैसा रहेको जनाएको छ ।

त्यस्तै, युरोपियन युरो एकको खरिददर १३८ रुपैयाँ ५६ पैसा र बिक्रिदर १३९ रुपैयाँ २६ पैसा रहेको छ । यसैगरी, अष्ट्रेलियन डलर एकको खरिददर ८४ रुपैयाँ ८९ पैसा र बिक्रिदर ८५ रुपैयाँ ३२ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।