सप्तरी । नेपाली बजारमा सुनको मूल्य ३ सय रूपैयाँले घटेको छ ।

आज छापावाला सुन मुल्य प्रतितोला ९१ हजार ३०० रूपैयाँमा बारोबार भइरहेको सुनचाँदी व्यवसायी महासंघले जनाएको हो ।

मंलबार छापावाला सुन मुल्य प्रतितोला ९१ हजार ६०० रुपैयाँमा बारोबार भएको थियो । त्यस्तै तेजाबी सुनको मुल्य प्रतितोला ९० हजार ८ सय रुपैयाँ तोकिएको महासंघले जनाएको छ ।

यसैगरी, आज चाँदीको मुल्य १० रुपैयाँले बढेको छ । सोमबार प्रतितोला १२०० रुपैयाँमा कारोबार भएको चाँदी आज रुपैयाँमा १२ सय १० खरिद बिक्रि भएको महासंघले जनाएको छ ।