काठमाडौं । आज नेपाल राष्ट्र बैंकले एक अमेरिकी डलरको खरिददर ११८ रुपैयाँ ५० पैसा र विक्रिदर ११९ रुपैयाँ १० रहेको जनाएको छ ।

त्यस्तै, युरोपियन युरो एकको खरिददर १३९ रुपैयाँ १६ पैसा र बिक्रिदर १३९ रुपैयाँ ८७ पैसा रहेको छ । यसैगरी, एक अष्ट्रेलियन डलरको खरिददर ८६ रुपैयाँ १ पैसा र बिक्रिदर ८६ रुपैयाँ ४४ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।