काठमाडौं । नेपाल राष्ट्र बैकले अमेरिकी डलरको खरिददर ११८ रुपैयाँ ४५ पैसा र बिक्रिदर ११९ रुपैयाँ ५ पैसा रहेको जनाएको छ ।

त्यस्तै, युरोपियन युरो १३९ रुपैयाँ ४८ पैसा र बिक्रिदर १४० रुपैयाँ १९ पैसा रहेको छ । यसैगरी, अष्ट्रृलियन डलर एकको खरिददर ८५ रुपैयाँ ९९ पैसा र बिक्रिदर ८६ रुपैयाँ ४३ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।