काठमाडौं । नेपाल राष्ट्र बैंकले आज एक अमेरिकी डलरको खरिददर ११७ रुपैयाँ ६० पैसा र बिक्रिदर ११८ रुपैयाँ २० पैसा रहेको जनाएको छ ।

त्यस्तै, युरोपियन डलर एकको खरिददर १३८ रुपैयाँ २७ पैसा र बिक्रिदर १३८ रुपैयाँ ९७ पैसा रहेको छ । यसैगरी, क्यानेडियन डलर एकको खरिददर ९२ रुपैयाँ ८५ पैसा र बिक्रिदर ९३ रुपैयाँ ३३ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।