काठमाडौं । नेपाल राष्ट्र बैंकले आज एक अमेरिकी डलरको खरिददर ११६ रुपैयाँ ५१ पैसा र बिक्रिदर ११७ रुपैयाँ ११ पैसा रहेको जनाएको छ ।

त्यस्तै, युरोपियन युरो १३७ रुपैयाँ ८५ पैसा र बिक्रिदर १३८ रुपैयाँ ५६ पैसा रहेको छ । यसैगरी, अष्ट्रृलियन डलर एकको खरिददर ८५ रुपैयाँ ३३ पैसा र बिक्रिदर ८५ रुपैयाँ ७७ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।

आज पाउन्ड सर्टलिङको खरिददर १६० रुपैयाँ ३६ पैसा र बिक्रिदर १६१ रुपैयाँ १९ पैसा रहेको बैंकले जनाएको छ ।