काठमाडौं । नेपाल राष्ट्र बैंकले आज एक अमेरिकी डलरको खरिददर ११६ रुपैयाँ ५४ पैसा र बिक्रिदर ११७ रुपैयाँ १४ पैसा रहेको जनाएको छ ।

बैंकको अनुसार आज युरोपियन युरो एकको खरिददर १३८ रुपैयाँ ४८ पैसा र बिक्रिदर १३९ रुपैयाँ २० पैसा रहेको छ । यसैगरी, अष्ट्रेलियन डलर एकको खरिददर ८६ रुपैयाँ ९३ पैसा र बिक्रिदर ८७ रुपैयाँ ३७ पैसा रहेको छ ।