काठमाडौं । नेपाल राष्ट्र बैंकले आज एक अमेरिकी डलरको खरिददर ११६ रुपैयाँ ६८ पैसा र बिक्रिदर ११७ रुपैयाँ २८ पैसा रहेको जनाएको छ ।

त्यस्तै, युरोपयिन युरो एकको खरिददर १३८ रुपैयाँ ४५ पैसा र बिक्रिदर १३९ रुपैयाँ १६ पैसा रहेको हेरौबैंकले जनाएको छ । यसैगरी, एक अष्ट्रेलियन डलर एकको खरिददर ८६ रुपैयाँ ७५ पैसा र बिक्रिदर ८७ रुपैयाँ १९ पैसा रहेको छ ।