काठमाडौं । नेपाल राष्ट्र बैंकले एक अमेरिकी डलरको खरिददर ११७ रुपैयाँ १८ पैसा र बिक्रिदर ११७ रुपैयाँ ७८ पैसा रहेको जनाएको छ ।

त्यस्तै, युरोपियन युरो एकको खरिददर १३९ रुपैयाँ ९ पैसा र बिक्रिदर १३९ रुपैयाँ ८० पैसा रहेको छ । यसैगरी, एक क्यानेडियन डलर एकको खरिददर ९३ रुपैयाँ १० पैसा र बिक्रिदर ९३ रुपैयाँ ५८ पैसा रहेको बैंकले जनाएको छ ।