सप्तरी । नेपाली बजारमा सुनको मूल्य १ सय रुपैयाँले बढेको छ ।

आज छापावाला सुन मुल्य प्रतितोला ९० हजार ७ सय रूपैयाँमा कारोबार भइरहेको सुनचाँदी व्यवसायी महासंघले जनाएको हो ।

बुधबार छापावाला सुन मुल्य प्रतितोला ९०हजार ६ रुपैयाँमा बारोबार भएको थियो । त्यस्तै तेजाबी सुनको मुल्य प्रतितोला ९० हजार २ सय रुपैयाँ तोकिएको महासंघले जनाएको छ ।

यसैगरी, चाँदीको मुल्य आज प्रतितोला १२ सय १५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।