सप्तरी । नेपाली बजारमा सुनको मूल्य ३ सय रुपैयाँले बढेको छ ।

आज छापावाला सुन मुल्य प्रतितोला ९० हजार ६ सय रूपैयाँमा कारोबार भइरहेको सुनचाँदी व्यवसायी महासंघले जनाएको हो ।

आइतवार छापावाला सुन मुल्य प्रतितोला ९० हजार ३ रुपैयाँमा बारोबार भएको थियो । त्यस्तै तेजाबी सुनको मुल्य प्रतितोला ९० हजार १ सय रुपैयाँ तोकिएको महासंघले जनाएको छ ।

त्यस्तै चाँदीको मूल्य ५ रूपैयाँले बढेको छ । आइतवार प्रतितोला आज ११ सय ९५ रुपैयाँ बारोबार भएको चाँदीको मुल्य आज १२ सयमा कारोबार भइरहेको महासंघले जनाएको छ।