काठमाडौं । नेपाल राष्ट्र बैंकले आज एक अमेरिकी डलरको खरिददर ११७ रुपैयाँ ३३ पैसा र बिक्रिदर ११७ रुपैयाँ ९३ पैसा रहेको जनाएको छ ।

बैंकको अनुसार आज एक युरोपियन युरोको खरिददर १३८ रुपैयाँ ९ पैसा र बिक्रिदर १३८ रुपैयाँ ८० पैसा रहेको छ । यसैगरी, अष्ट्रेलियन डलर एकको खरिददर ८५ रुपैयाँ ८७ पैसा र बिक्रिदर ८६ रुपैयाँ ३१ पैसा रहेको बैंकले जनाएको छ ।