काठमाडौं । नेपाल राष्ट्र बैंकले आज एक अमेरिकी डलरको खरिददर ११७ रुपैयाँ ६२ पैसा र बिक्रिदर ११८ रुपैयाँ २२ पैसा रहेको जनाएको छ ।

आज एक युरोपियन युरोको खरिददर १३८ रुपैयाँ २ पैसा र बिक्रिदर १३८ रुपैयाँ ७२ पैसा रहेको छ । यसैगरी, आज क्यानेडियन डलर एकको खरिददर ९२ रुपैयाँ ६९ पैसा र बिक्रिदर ९३ रुपैयाँ १६ पैसा रहेको बैंकले जनाएको छ ।