काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्य स्थीर छ ।

शुक्रबार प्रतितोला ८९ हजार रुपैयाँमा कारोबार भएको छापावाल सुन आज पनि सोही मूल्यमा करोबार भइरहेको सुनचाँदी व्यवसायी महासंघले जनाएको हो।

शुक्रबार प्रतितोला ८८ हजार ५५० रुपैयाँमा कारोबार तेजावी सुन आज पनि सोही मूल्यमा करोबार भइरहेको महासंघले जनाएको छ । त्यस्तै आज चाँदी प्रतितोला १० रूपैयाँले घटेको छ । आज चाँदी १ हजार १५० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।