काठमाडौं, असोज १० गते । शारीरिक सम्बन्धको क्रममा एक महिला बाल्कोनीबाट तल पार्किङमा राखिएको कारमाथि ख,’सिन् । महिला कारको छतमा प,’छारिँदा कारको छत भाँचियो तर महिला भने बाँ,’च्न सफल भएकी छिन् ।

यी महिलाले आफ्ना प्रेमीसँग ता,’इवानको ताइपेइमा एक अपार्टमेन्टमा श,’नरीरिक सम्बन्ध राख्दै थिइन् । यस क्रममा अ,’चानक उनी चिप्लिएर तल खसेकी हुन् ।द सनको रिपोर्टअनुसार यो घटना सेप्टेम्बर ५ को भएको बताइएको छ । घटना सी,’सीटिभी क्यामेरामा रेकर्ड भएको छ ।

भिडियोमा महिला कारमाथि ख,’स्दै गरेको देख्न सकिन्छ । खसिसकेपछि महिलाले पी,’डाको आफ्नो शरीरको पछाडिको भाग छा,’म्दै गरेको देख्न सकिन्छ । भिडियोमा उनी खसिसकेपछि उनका पा,’र्टनर समेत दौडिँदै आएको देख्न सकिन्छ ।समाचारका अनुसार उनलाई उनका पार्टनर आएर अस्पताल लिएर गएका थिए ।

उनलाई पि,’ठ्युँमा सामान्य चो,’ट लागेको बताइएको छ । उनलाई पूरै निको हुन केही समय लाग्ने र अहिले उनको अवस्था स्थिर रहेको समाचारमा जनाइएको छ । यो जोडीले कारमा भएको क्षतिको पैसा पनि ति,’र्नुपरेको थियो । यो कार त्यही अपार्टमेन्टमा बस्ने एक छिमेकीको थियो ।