सप्तरी । नेपाली बजारमा सुनको मूल्य १ सय रुपैयाँले घटेको छ ।

आज छापावाला सुन मुल्य प्रतितोला ८८ हजार ९०० कारोबार भइरहेको सुनचाँदी व्यवसायी महासंघले जनाएको हो ।

बिहिवार छापावाला सुन मुल्य प्रतितोला ८९ हजारमा बारोबार भएको थियो । त्यस्तै तेजाबी सुनको मुल्य प्रतितोला ८८ हजार ४५० रुपैयाँ तोकिएको महासंघले जनाएको छ ।

त्यस्तै आज चाँदीको मूल्य स्थीर छ । आज चाँदी १ हजार १५५ रुपैयाँमा नै कारोबार भइरहेको महासंघले जनाएको छ ।