जनकपुरधाम,असोज १३ गते  : बिहान–बिहानै खाली पे’टमा चिया पिउने बानी धेरैजसोको हुन्छ । तर, खाली पेटमा चिया पिउँ’नाले एसि’डिटी हुनसक्छ । किनकि यसमा भएको टे’निन्स पेटको एसिडलाई बढाई दिन्छ । थाहा पाउनुहोस्, खाली पेटमा चिया पिउँनाले के–कस्ता गम्भिर रोग लाग्छन् ।

१. प्रोस्टेट क्यान्सर – खाली पेटमा चिया पिउनाले पुरुष:लाई प्रोस्टेट अर्थात ग्रन्थीसम्ब’न्धी रोग लाग्न सक्छ । यो धेरै अध्यय’नबाट पत्ता लागेको कुरा हो ।

२. चिडचिडापन – खाली पेटमा चिया पिउँनाले प्राय थकान वा चिडचिडापनको समस्या देखिने गरेको छ ।

३. ग्यासको समस्या – खाली पेटमा चिया पिउना:ले पेटमा ग्यास जम्न थाल्छ ।

५. शरीरमा असर – खाली पेटमा चिया पिउँनाले शरीर’मा प्रोटिन र अन्य पोषण पदार्थको अवशो:षण ठीक तरिकाले हुन पाउँदैन, जसले हाम्रो शरीरलाई प्रभावित गर्छ ।

६. वान्ता – चियामा टेनिन पाइन्छ, खाली पेटमा चिया पिउँनाले टेनिनका कारण कहिले काँही वान्ता हुने समस्या हुन्छ ।

यस्तो लक्षण देखिए हुनसक्छ अल्सर, कसरी जोगिने ? के खाने ? के नखाने ? अति उपयोगी जान’कारी सक्दो सेʼयर गरौ

अल्सर हुनुको अर्थ आन्द्राको मुखमा घाउ हुनु हो । ग्याʼस्ट्रिक बढ्दै जाँदा अल्सर हुन पुग्छ ।

अहिलेको मानिसह:रुमा ग्याʼस्ट्रिक बढ्दो छ । समयमा खाना नखानाले, खाना खाए पनि भोको पेटमा चिल्लो पदार्थ भएको खाना खाँदा त्यो चिल्लोले गर्दा ग्यास्ट्रिक बढ्दै जान्छ । यसरी आमा:सयको खाना नलिमा जोडिएको सानो आ’न्द्राको मुखमा घाउ बन्न सक्दछ

आ’न्द्रामा प्वाल पर्यो भने अल्स’र रोग लाग्दछ । यो अलि बढि नै खतरा रोग हो । मानिसहरुले खानपानको लापा’रवाहीले गर्दा यो रोग हुन सक्दछ । यो पाचन प्रणालीसँग जोडिएको हुन्छ ।

– तल पेटको ग्यास बिस्तारै खाना नलि हुँदै माथील्लो भागमा आउँदा छाती वरीपरी पोलेजस्तो भएमा पनि सम्झनुहोस् कि तपाइँलाई अल्सर भएको हुनसक्छ ।

– सावीकको खाना खाईरहँदा नै तपाईको तौल घट्दै गईरहेको छ भने पनि चुप नबस्नुहोस् ।

– पेट दुखीरहनु केही खाएपछी दुख्न शुरु गर्नु अल्सरको संकेत हुनसक्छ । छिटोछिटो भोक ला’गीरहनु पनि अल्सरको कारण हुन सक्छ ।

– लामो समयसम्म कालो दिशा भ’ईरहेको छ भने यो अल्सरको कारण हुने ब्लिडिङले भएको हुनसक्छ ।

– खाना खाएको १/२ घण्टा पछि या रातको समयमा पेटको माथिल्लो भाग या बिच तिर जलन जस्तो भएर दुख्छ भने त्यो अल्स’रको संकेत हुनसक्छ ।

– खाना खाएपछि या अरु बेला पनि बान्ता आईरहन्छ भने पनि अल्स’रको लक्ष्मण हुनसक्छ । प्रायः जसो पेट फुलीरहन्छ भने पनि अल्सरको संकेत हुन सक्छ ।

– याे राेगमा छाती वा नाभीकाे माथि’पट्टिकाे भाग दुख्छ । खाली पेट वा खाना खाइ:सकेपछि पनि दुख्छ, पाेल्छ, बेचैनी हुन्छ, उल्टी गर्ने इच्छा हुन्छ, उल्टी भएपछि आराम मिल्छ, रगत छाद्नु, आन्तरिक रत्तश्राव हुनुकाे साथै कालाे रंगकाे दिसा आउँछ ।

कारणहरू

धेरै मानसिक तनाव, चिन्ता, क्राेधमा रहनु, अनियन्त्रित खाना खानु । धेरै रक्सी पिउनु, खाली पेटमा दुखाई कम गर्ने दबाई खानेजस्ता बानीले आमाशय घा’उ हन्छ जसलाई हामी अल्सर भनेर चिन्छाैँ ।

के खाने ?

-खाना ५-६ पटक थाेरैथाेरै खाने । चिसाे दूध एकपटकमा एक कप गरेर पटकपटक दिनमा ७-८ पटक खाने । खानामा दूध, दाल, बिस्कुट, टास्ट, भात, मूंगकाे दाल, साबुदाना, जाउलाे, आराराेट, मख्खन खाने ।

के नखाने

अत्याधिक ताताे, चिसाे खानाबाट टाढै बस्ने । खाना एक दुई पटकमात्र धेरै नखाने । थाेरैथाेरै बारम्बार खानेकुरा खाइरहने । पिराे, मसालेदार, चटपटे तरकारी, अमिलाे महि र छाछ धेरै नखाने ।

रक्सी, गाढा रंग हालेकाे चिया, कफि धेरै नखाने । एक पटकमा धेरै दूध नखाने । तारेकाे, भुटेकाे खाना धेरै नखा’ने ।