काठमाडौं । नेपाल राष्ट्र बैंक आज एक अमेरिकी डलरको खरिददर ११८ रुपैयाँ ३४ पैसा र विक्रिदर ११८ रुपैयाँ ९४ पैसा रहेको जनाएको छ ।

युरोपियन युरो एकको खरिददर १३७ रुपैयाँ ९५ पैसा र बिक्रिदर १३८ रुपैयाँ ६५ पैसा रहेको छ । यसैगरी, अष्ट्रेलियन डलर ८५ रुपैयाँ ७० पैसा र बिक्रिदर ८६ रुपैयाँ १४ पैसा रहेको बैंकले जनाएको छ ।