सुनको मूल्य घट्यो, हेरौँ कती छ आज भाउ ?

सप्तरी । नेपाली बजारमा सुनको मूल्य ५ सयले रुपैयाँले घटेको छ ।

आज छापावाला सुन मुल्य प्रतितोलारु ९१ हजामा कारोबार भइरहेको सुनचाँदी व्यवसायी महासंघले जनाएको हो ।

सोमबार छापावाला सुन मुल्य प्रतितोला ९१ हजार ५०० बारोबार भएको थियो । त्यस्तै तेजाबी सुनको मुल्य प्रतितोला ९० हजार ५०० रुपैयाँ तोकिएको महासंघले जनाएको छ ।

आज चाँदीको मूल्य भने स्थिर रहेको छ । बुधबार प्रतितोला एक हजार २२५ मा कारोबार भएको चाँदी आज पनी सोही मुल्यमा कारोबार भइरहेको छ ।