सप्तरी । नेपाली बजारमा सुनको मूल्य १६ सय रुपैयाँले घटेको छ ।

आज छापावाला सुन मुल्य प्रतितोलारु ९२ हजार ३०० मा कारोबार भइरहेको सुनचाँदी व्यवसायी महासंघले जनाएको हो ।

आइतबार छापावाला सुन मुल्य प्रतितोला ९३ हजार ९०० कारोबार भएको थियो । त्यस्तै तेजाबी सुनको मुल्य प्रतितोला ९१ हजार ८०० रुपैयाँ तोकिएको महासंघले जनाएको छ ।

यसैगरी, चाँदीको मुल्य १५ रुपैयाँले घटेको छ । आइतबार प्रतितोला १२६० रुपैयाँमा कारोबार भएको चाँदीको आज १२५५ मा कारोबार भइरहेको महासंघले जनाएको छ ।