काठमाडौं । नेपाल राष्ट्र बैकले आज एक अमेरिकी डलरको खरिददर ११९ रुपैयाँ ५० पैसा र बिक्रिदर १२० रुपैयाँ १० पैसा रहेको जनाएको छ ।

बैकको अनुसार युरोपियन युरो एकको खरिददर १३५ रुपैयाँ २६ पैसा र विक्रिदर १३५ रुपैयाँ ९४ पैसा रहेको छ । यसैगरी, अष्ट्रेलियन डलर एकको खरिददर ८५ रुपैयाँ १४ पैसा र बिक्रिदर ८५ रुपैयाँ ५७ पैसा रहेको छ ।