सप्तरी । नेपाली बजारमा सुनको मूल्य १ सय रुपैयाँले घटेको छ ।

आज छापावाला सुन मुल्य प्रतितोलारु ९१ हजार ९०० मा कारोबार भइरहेको सुनचाँदी व्यवसायी महासंघले जनाएको हो ।

आईतबारर छापावाला सुन मुल्य प्रतितोला ९२ हजारमा कारोबार भएको थियो । त्यस्तै तेजाबी सुनको मुल्य प्रतितोला ९१ हजार ४०० रुपैयाँ तोकिएको महासंघले जनाएको छ ।

यसैगरी, चाँदीको मुल्य १५ रुपैयाँले बढेको छ । आईतबारप्रतितोला १२ सय २० रुपैयाँमा कारोबार भएको चाँदीको आज १२०५ मा कारोबार भइरहेको महासंघले जनाएको छ ।