सप्तरी । नेपाली बजारमा सुनको मूल्य ४०० सय रुपैयाँले घटेको छ ।

आज छापावाला सुन मुल्य प्रतितोलारु ९१ हजार ५०० मा कारोबार भइरहेको सुनचाँदी व्यवसायी महासंघले जनाएको हो ।

मंलबार छापावाला सुन मुल्य प्रतितोला ९२ हजार ९०० मा कारोबार भएको थियो । त्यस्तै तेजाबी सुनको मुल्य प्रतितोला ९१ हजार रुपैयाँ तोकिएको महासंघले जनाएको छ ।

यसैगरी, चाँदीको मुल्य ५ रुपैयाँले घटेको छ । मंलबार प्रतितोला १२०५ रुपैयाँमा कारोबार भएको चाँदीको आज १२०० मा कारोबार भइरहेको महासंघले जनाएको छ ।