सप्तरी । नेपाली बजारमा सुनको मूल्य ३०० रुपैयाँले बढेको छ ।

आज छापावाला सुन मुल्य प्रतितोलारु ९२ हजार ५०० कारोबार भइरहेको सुनचाँदी व्यवसायी महासंघले जनाएको हो ।

शुक्रबार छापावाला सुन मुल्य प्रतितोला ९२ हजार २०० मा कारोबार भएको थियो । त्यस्तै तेजाबी सुनको मुल्य प्रतितोला ९२ हजार रुपैयाँ तोकिएको महासंघले जनाएको छ ।

यसैगरी, चाँदीको ५ रुपैयाँले बढेको छ । श्क्रबार प्रतितोला ११८५ रुपैयाँमा कारोबार भएको चाँदी आज ११९०  मा कारोबार भइरहेको महासंघले जनाएको छ ।