मधेशटप,फागुन ३ गते ।
नेपाल राष्ट्र बैंकका अनुसार सोमबार अमेरिकी डलर एकको खरिददर १२० रुपैयाँ ३२ पैसा र विक्रीदर १२० रुपैयाँ ९२ पैसा कायम भएको थियो ।
भने, मंगलबार बढेर अमेरिकी डलर एकको खरिददर १२० रुपैयाँ ६८ पैसा र विक्रीदर १२१ रुपैयाँ २८ पैसा कायम भएको छ युरोपियन युरो आज एकको खरिददर १३६ रुपैयाँ ४५ पैसा र बिक्रीदर १३७ रुपैयाँ १३ पैसा छ ।
युके पाउन्ड स्टलिङ एकको खरिददर १६३ रुपैयाँ १० पैसा र बिक्रीदर १६३ रुपैयाँ ९१ पैसा कायम छ । कतारी रियालको एकको खरिददर ३३ रुपैयाँ १४ पैसा र बिक्रीदर ३३ रुपैयाँ ३१ पैसा छ ।
जापानी येन आज १० को खरिददर नेपाली १० रुपैयाँ ४९ पैसा र बिक्रीदर १० रुपैयाँ ५४ पैसा रहेको छ भने साउदी अरबीयन रियाल एकको खरिददर ३२ रुपैयाँ १७ पैसा र बिक्रीदर ३२ रुपैयाँ ३२ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।
Discussion about this post