काठमान्डौ-पशुपतिका बेवारिसे लास पोल्न व्यस्त हुने विनय जंग बस्नेत बेवारिसे व्यवस्थापन समितिका अध्यक्ष विनयजंग बस्नेत अहिले हस्पिटल भर्ना भएका छन ।

कसैले कल्पना समेत गरेको थिएन होला उनले जाडरक्सीको नशा त्यागेर यसरी समाजमा सकारात्मक कार्य पनि गर्छन् ।तर आज उनि हस्पिटल भर्ना हुनु परेको छ ।

त्यो पनि आफ्नो स्वास्थ अब्स्था कमजोर भएर अब आउनुस उहा सङ्ग गरिएको कुराकानी हेरौ –