जनकपुरधाम । सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य प्रततिोला रु ९७ हजार २०० तोकएिको छ ।

अघल्लिो दनि प्रततिोला रु ९८ हजारमा कारोबार भएको पहेँलो धातु आज प्रततिोला रु ८०० ले घटेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनकि गरेको वविरणानुसार आज तेजाबी सुनको मूल्य प्रततिोला रु ९६ हजार ७०० छ ।

यसको मूल्य अघल्लिो दनि प्रततिोला रु ९७ हजार ५०० थयिो । त्यस्तै आज चाँदीको मूल्य अघल्लिो कारोबार मूल्यका तुलनामा प्रततिोला रु २० ले घटेर रु एक हजार २५० तोकएिको महासङ्घले जनाएको छ ।

अन्तर्राष्ट्रयि बजारमा आज सुन प्रतऔिँस एक हजार ८३१ डलर आसपास कारोबार भइरहेको छ ।