जनकपुरधाम ,अषाढ २६ मुस्लिम समुदायको दोस्रो महान पर्व ईद उल अजहा (बकर ईद) नेपालमा अषाढ २६ गते आज आइतवारका दिन मनाइने भएको छ ।     मनराशिस्वा नगरपालिका का नगर प्रमुख मोहन पाण्डेय र उप नगर प्रमुख सकुन्तला देबि सहित मनराशिस्वा नगरपालिका परिवर द्वारा सम्पुर्ण नगर वासि लगायत स्वादेश तथा विदेशमा रहनु हुने सम्पूर्ण नेपाली लगायत मुस्लिम समुदायमा ईद उल अजहा (बकर ईद) को हार्दिक शुभकामना व्यक्त गरेका छन्। एक आपसमा सदभाव र भाईचारा को संबंध कायम गरेर पर्व मनाउन समेत नगर प्रमुख पाण्डेय अनुरोध गरेका छन्।