के छ हजुर भन्दा ठिक छ हजुर भनेर चर्चामा आयका सचिन परियारको जिबन सैली पुनः पुरानै अवस्थामा फर्किन थालेपछि अहिले सामाजिक संजालमा विभिन्न खालका टिका टिप्पणी हुदै आयका छन्। सामाजिक संजाल बाटै चर्चामा आउने अनि सामाजिक संजाल बाटै उही तल खस्कियको कुरा सुन्दा सायदै धेरैलाई यो बारेमा नराम्रो लाग्न सक्छ।

अहिले लग भग सचिनको अवस्था त्यस्तै हुन थाल्यो नत उनको पढाई निरन्तर हुदै गयो न उनको गायन यात्रा नै। अहिले उनि पुरानै अवस्थामा बाटोमा माग्दै हिडेका केहि भिडियो क्लिपहरु सामाजिक संजालमा सार्बजनिक भय संगै उनि प्रति धेरैको चासो बडेर गयको हो।

सचिन परीयार चर्चामा आय संगै उनलाई १२ सम्म पढाउने भनेर लोक प्रिय कार्यक्रम इन्द्रेणीले पढाउने जिम्मा लिदै उनलाई बोडसमा समेत राखेका थिय। भने सचिन बिरामी-भयकै कारण स्कुल बाट आफुले निकाल्न परेको कुरा सचिनका बाबु तेजेन्द्रले बताउदै आयका छन्।

सचिन माग्दै हिडेको भनेपछि सचिनको आमा रूँ’दै मिडिया आइन् भन्छिन् कसैको सहयोग चाहिदैन भनेकि अन्तत भाइरल बाल गाएक सचिन परियारले छोडे सधैंकालागी वुवा तेजेन्द्रको साथ, अब आमा संग पोखरा बस्ने भए (हेर्नुस् भिडियो)