सप्तरी :  सप्तरीको महादेवा गाउँपालिकास्थित प्रसिद्ध अङ्कुरी महादेवको मन्दिरमा साउनको चौंथो सोमबारका दिन आज ३० किलो तामाको धातुबाट बनाइएको बसाहा स्थापना गर्ने क्रममा कोशी नहरबाट कलशमा जल भरेर मन्दिरतर्फ लैजाँदै स्थानीयवासी।