काठमाडौं :  साउनको चौंथो सोमबार पशुपतिनाथको दर्शन एवं पूजा, आराधनाका लागि लामबद्ध भक्तजन ।

साउन महिना र सोमबार भगवान् शिवको महिना तथा बारका रुपमा लिइने भएकाले दर्शन एवं पूजा, आराधनाका लागि देश, विदेशबाट लाखौँ भक्तजनको भीड लाग्ने गर्छ ।