मधेशटप,महोत्तरी । समजलाई अगाडि बढाउने काममा समाजिक सन्जालले धेरै मह्त्व पुर्ण भुमिका खेलेको हुन्छ तर महोत्तरी लगायत नेपालमै समाजिक सन्जाललाई अश्लिलता फैलाउने, समाजलाइ नराम्रो असर पार्ने जस्ता कुरा देखा परेका छन।
टिकटकबाट समाजमा गलत असर पार्ने केही टिकटक स्टारहरु महोत्तरीमा पनी, जानी राख्नु त्यसको बारेमा,
निभा यादव
समाजमा महिला के हो, महिलाको अस्तित्व के छ सबै डुबाएको टिकटक स्टार हो निभा यादव, सोनमा गाउपालिका ८ शिवनगर बस्ने निभा यादव समान्य परिवारमा जन्म भई आफु स्टार बन्नको लागी छोप्नु पर्ने अंगलाइ समाजिक संचालमा प्रदर्शन गरिरहेका छ्न। अश्लिल गितको भकारी भोजपुरी गितमा समेत निभा यादव डान्स गरी समाजमा नराम्रो असर पारिरहेको छ।
सरोज मण्डल
गौशाला नगरपालिकामा घर भएका सरोज मण्डल आफ्नो लाइक र भिवर बढाउन जे पनी गर्न सक्ने काममा लागेको छ। अश्लिल गित देखि समाजलाइ असर पुग्ने शब्दहरु समेत प्रयोग गर्दै आइरहेको छ। आफू हिट हुनको लागी महिलाले लगाउने कपडा लगाएर नाच्न लाग्छ सरोज मण्डल। यस बाट सरोज लाई जे फाइदा पुगोस तर समाजलाइ नराम्रो असर पुग्दै गरेको छ।
पि के सिह
पि के सिह संग समाजलाइ असर पर्ने शब्दहरुको भकारी रहेको छ। यसको प्रत्येक भिडियोमा अपशब्द प्रयोग गरिएको हुन्छ।
सोनाली मण्डल
जिल्लाको सदरमुकाम जलेश्वरमा घर भएकी सानै उमेर भएकी सोनाली मण्डल एक बिवाहमा डिजे डान्स बाट भाइरल बनेका थिइन, अहिले समाजमा असर पर्ने गितहरुमा अश्लिल हरकत गर्दै आइरहेका छन। उनी भोजपुरी गितको जुनसुकै अश्लिल गितमा नृत्य गर्दै आइरहेको छ र आफ्नो गुप्त अंगहरु देखाउदै आइरहेको छ जसकारन समाजमा नाकारत्मक असर परेको छ। पढ्ने उमेरमा आफ्नो कर्त्वय बिर्सेर समाजलाइ नै बिगार्ने काम मा लागेकी छिन सोनाली मण्डल।
सुमन सोना
मैथिली र भोजपुरी गायिका सुमन सोना टिकटकमा अश्लिल गितमा धज्जिया उडाउदै छ। आफै भोजपुरीमा अश्लिल गित गाएको गित लगायत अन्य गितहरुमा अश्लिल हरकत गर्दै आइरहेको छ। कला प्रदर्शन गर्न शरिरको गुप्त अंग समेत देखाइ भाइरल हुने सोचमा छन यी सुमन सोना तर समाजमा पर्ने असर बारे कुनै सोच राखेको छैन। स साना केटा हरुलाइ समेत ध्यानमा नराखी यस्तो हरकत गर्ने गायक गायिका समजको एक रोग रहेको प्रष्ट देखिन्छ।
रिन्कु यादव
आफ्नो लाज सरम सबै बजारमा हैन टिकटकमा बेचिसकेका छन गौशाला नगरपालिका ६ फुल्काहा बस्ने रिन्कु यादव, उनी आफ्नो गाउँ समाजको बारेमा नसोची समाज बिगार्ने काममलागेकी छिन, भोजपुरी गितको अश्लिल गितमा आफ्नो अंग प्रदर्शन गरेर नाम कमाइ रहेकी छिन तर उहाको अंग प्रदार्शन देखेर धेरै जना रमाइरहेका छन त धेरै जना बिग्रीरहेका छ। रिन्कु यादवला आफ्नो समाजबारे ख्याल नाअएर आफू हिट हुनेमा लगेको छ। रिन्कु यदवलाइ यस्तो हरकत गर्न सहयोग पुर्याउने अरु कोही न भएर उनकै श्रीमान लालबाबु यादव रहेको छ। लाल बाबू यादव शिक्षक छ उनी समाजलाई शिक्षित गर्ने काममा लेगेको छ तर करतुत समाज बिगार्ने काम गरिरहेको छ।
Discussion about this post