MadheshTop
  • समाचार
  • राजनीति
  • समाज
  • देश
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • विचार
  • अर्थ
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • शिक्षा
    • स्वास्थ्य
    • अपराध
    • दुर्घटना
    • राशिफल
    • गजल कविता
    • धर्म- सांस्कृति
No Result
View All Result
  • समाचार
  • राजनीति
  • समाज
  • देश
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • विचार
  • अर्थ
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • शिक्षा
    • स्वास्थ्य
    • अपराध
    • दुर्घटना
    • राशिफल
    • गजल कविता
    • धर्म- सांस्कृति
No Result
View All Result

Madheshtop News, Madhesh Bureau, enewsbureau, pradesh bureau, nepal top, the nepal top, madhesh today, madhesh views, madhesh news, news madhesh ,nepal news
No Result
View All Result

बोदे बर्साईनमा चौथो मेयर गोल्डकप फुटवल प्रतियोगिताको उद्घाटन, पहिलो दिनको खेलमा सिरहाको जित

मधेशटप मधेशटप
२०७९ आश्विन १७, सोमबार २०:१३
बोदे बर्साईनमा चौथो मेयर गोल्डकप फुटवल प्रतियोगिताको उद्घाटन, पहिलो दिनको खेलमा सिरहाको जित

१७ असोज २०७९ , सोमबार
उमेश कुमार साह                 सप्तरी :बोदे बर्साईन।

सप्तरीको बोदे बर्साईन नगरपालिकाले आयोजना गरिएको चौथो मेयर गोल्डकप फुटवल प्रतियोगिताको उद्घाटन भएको छ ।

आज सोमबार देखि आयोजना गरिएको वडादशैँ , दीपावली तथा छठ पर्वको उपलक्ष्यमा संचालित चौथो मेयर गोल्डकप २०७९ उद्घाटन भएको छ। नेपाल सरकारका कृषि तथा पशुपन्छी बिकास मन्त्री माननीय मृगेन्द्र कुमार सिंह यादवको प्रमुख अतिथिमा आज सोमबार खेलको उद्घाटन भएको हो ।

चौथो मेयर गोल्डकप फुटवल प्रतियोगिताको उद्घाटनखेलमा खेलकुद समितिको अध्यक्ष ई.राजु कुमार यादवको अध्यक्षता भएको थियो ।

कार्यक्रमको बिशिस्ठ अतिथि मधेस सरकारका समाजिक बिकास मन्त्री माननीय नवल किशोर साह ,बोदे बर्साईन नगरपालिकाका नगर प्रमुख आतेश कुमार सिंह यादव , उपप्रमुख रेणु कुमारी साह रहेको थियोे ।

उद्घाटन कार्यक्रममा बोल्दै बिशिस्ट अतिथि बोदे बर्साईन नगरपालिकाको नगर प्रमुख आतेश कुमार सिंह यादवले पर्यटन प्रवर्द्धनका निम्ति यो फुटबल प्रतियोगिता उपयोगसिद्ध हुने धारणा राखे । उद्घाटन कार्यक्रमको अतिथिहरुमा जसपा निकट राष्ट्रिय महिला संघको केन्द्रिय सदस्य डा. बबी सिंह , प्रदेश परिषद सदस्य तथा राष्ट्रिय दुग्ध बिकास बोर्ड सदस्य सुरजित कुमार सिंह ,जिल्ला कार्याकारनी सदस्य राजेश्वर राय, युवा केन्द्रिय सदस्य धर्मदेव साह , बोदे बर्साईन नगरपालिकाका वडा अध्यक्ष शिव नारायण यादव ,किरण साह , मो मोजिबुर रहमान , राज कुमार यादव ,तपसी यादव र सुनित कुमार यादव, ईलाका प्रहरी कार्यालय बोदे बारसाईनको प्रमुख गगां राम चौधरी , सशस्त्र बेस क्याम्प बोदे बर्साईनको प्रमुख नवीन अलि , दुर्गा पुजा समितिका अध्यक्ष सन्जिव अग्रवाल लगायत विभिन्न पार्टीका राजनैतिक कर्मी ,कर्मचारी , व्यापारी, बुद्धिजीवी,पत्रकार,महिला तथा स्थानीयको उपस्थित रहेको थियो ।

कार्यक्रमलाई उध्घोसक गर्दै चन्द्रा नमूना मा बिधालयको शिक्षक जितेन्द्र प्रसाद गुप्ता र पत्रकार ई. उमेश कुमार साहले खेलाडीहरु एवं पाहुना दर्शकहरुलाई शब्दद्धारा स्वागत गरेको थियो ।

उक्त प्रतियोगिताको उद्घाटनमा माउन्ट एभरेस्ट बो स्कुलका बिद्यार्थीहरु द्वारा दुइटै टिमका खेलाडीहरुलाई स्वागत गरेको थिए ।

आज भएको पहिलो चरणको उद्घाटन खेलमा बेङ्खाडी युवा क्लब महोत्तरी र सिरहा क्लब बीच भएको अन्तिम समयमा सिरहाले १ गोलको अन्तरले सिरहा टिमले जित हात पार्न सफलभएको छ । सो खेलको उतकृस्ट खेलाडीको रुपमा सिरहा टिमका, जरसी नम्बर ९ का बिकास थापा मगर रहेको थियो।

यो खुल्ला फुटवल प्रतियोगितामा सहभागी हुन विभिन्न नगरपालिका,जिल्ला , प्रदेश बाट राष्ट्र तथा अन्तराष्ट्रिय स्तरका खेलाडीहरु यतीखेर श्री चन्द्रा नमूना मा बिधालयको खेलमैदानमा देखिएका छन् ।

खेल प्रतियोगितालाई हेर्न जिल्लाका विभिन्न भाग लगायत छिमेकी जिल्लाहरुबाट समेत उल्लेखिय संख्यामा दर्शकहरुको भिडलागेको छ ।

खेलमैदान आसपास क्षेत्रमा विभिन्न भागबाट आएका मानिसहरु देशीविदेशी खेलाडीहरुको खेल हेर्न उत्सुकताका साथ जुटेको छन् ।

भोलिको खेल न्यु त्रियुगा स्पोर्ट्स क्लब फत्तेपुर सप्तरी र फ्यूजन फुटबल क्लब,गाईघाट उदयपुरको बीच हुने कुरा खेल समितीका अध्यक्ष ई. राजु कुमार यादवले जानकारी दिनु भएका थिए ।

तपाईको प्रतिक्रिया !

Related Posts

श्री राजाजी जनता मा. विद्यालयको ६५ औं बार्षिकउत्सव कार्यक्रम सम्पन्न

श्री राजाजी जनता मा. विद्यालयको ६५ औं बार्षिकउत्सव कार्यक्रम सम्पन्न

बोदे बर्साईनको सोनापुरमा सशस्त्र प्रहरी(बीओपी)को भवन उद्घाटन

बोदे बर्साईनको सोनापुरमा सशस्त्र प्रहरी(बीओपी)को भवन उद्घाटन

श्री ५ महेन्द्र चुन्नि माध्यमिक विद्यालयको ७३औं वाषिर्कोत्सव तथा शालिक अनावरण कार्यक्रम सम्पन्न

श्री ५ महेन्द्र चुन्नि माध्यमिक विद्यालयको ७३औं वाषिर्कोत्सव तथा शालिक अनावरण कार्यक्रम सम्पन्न

सपहीमा वृहत् स्वास्थ्य शिविर हुने

सपहीमा वृहत् स्वास्थ्य शिविर हुने

मोबाइल पसलमा आगलागी हुँदा लाखौँको क्षति

मोबाइल पसलमा आगलागी हुँदा लाखौँको क्षति

छठ पर्व सुरु, ​दुल्ही झै सिँगारिँदै पोखरी र तलाउ

छठ पर्व सुरु, ​दुल्ही झै सिँगारिँदै पोखरी र तलाउ

ताजा खबर

Why Free Casino Games Online Is a Great Way For New Players to Understand the Gameplay

Paper Writing Service

The Benefits of Each Type of Casino Game

The Best Bitcoin Casino

हाम्रो बारेमा 

जानकी न्यूज नेटवर्क
ठेगाना: लक्ष्मीनियाँ -७, मधेश प्रदेश
सम्पर्क नं. : +977-9844100829
ईमेल: [email protected]
दर्ता नं. २५४०/२०७७/७८
ताजा समाचारका लागि हामीलाई सामाजिक संजालमा
फलो गर्न सक्नुहुन्छ ।

हाम्रो टीम

सम्पादक : राजेश कुमार झा

समाचार संयोजक : राजन झा

न्यूज डेस्क : अर्थ राज

जिल्ला समाचारदाता

सिरहा : नरेशचन्द्र बरबरिया

सप्तरी : उमेश कुमार  साह

महोत्तरी : रञ्जन भण्डारी

बारा/पर्सा : पवन प्रसाद साह

© 2020 Madheshtop

No Result
View All Result
  • समाचार
  • राजनीति
  • समाज
  • देश
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • विचार
  • अर्थ
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • शिक्षा
    • स्वास्थ्य
    • अपराध
    • दुर्घटना
    • राशिफल
    • गजल कविता
    • धर्म- सांस्कृति

© 2020 Madheshtop