जनकपुरधाम । जनकपुरधाम । जनकपुरधाम उप-महानगरपालिका – १० का वृद्ध आश्रममा खाद्यान्य वितरण गरेका छन ।
जनकपुरधाममा रहेको जानकी वृद्धाश्रमका वृद्ध वृद्धालाई शुक्रवार भोजन तथा खाद्यान्य सामाग्री वितरण गरिएको छ ।
वसन्त कुमार श्रेष्ठले आफ्नो आमाको पूण्य तिथिमा यस आश्रममा खाद्यन्न सामाग्री दाल चामल, तेल फलफूल लगाएतका सामाग्री हस्तान्तरण गरेका छन् ।
श्रेष्ठले प्रत्येक वर्ष आफ्नो आमाको पूण्य तिथिमा भोजन र खाद्यान्न सामग्री वितरण संगै वृद्ध वृद्धाहरुको स्वास्थ्यमा समेत चासो देखाएका थिए ।
उनले आफ्नो आमालाई समझेर यस आश्रममा रहेका वुवा आमालाई उच्च सम्मान गरेकोले जति सक्दो सहयोग गर्ने प्रतिवद्धता जनाए ।
Discussion about this post