जनकपुरधाम । धनुषा क्षेत्र नं. ४ मा फेरि नेकपा एमालेका नेता रघुवीर महासेठ विजयी भएका छन् । सत्ता गठबन्धन नेपाली काँग्रेसका नेता महेन्द्र यादवलाई पराजित गर्दै उनी विजयी भएका हुन् ।
अन्तिम नतिजा र औपचारिक घोषणा हुन बाँकी छ । झण्डै २ सय मतगणना गर्न बाँकी छँदा रघुवीर महासेठ १२४ मतले अगाडि छन् ।
Discussion about this post