काठमाडौँ । नेपाल राष्ट्र बैकले बुधबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ । अमेरिकी डलर एकको खरिद दर १३० रुपयाँ ५६ पैसा । बिक्री दर १३१ रुपयाँ १६ पैसा पुगेको छ ।

त्यस्तौ युरो एक खरिद दर १४० रुपयाँ २३ पैसा र बिक्री दर बिक्री दर १४० रुपयाँ ८८ पैसा रहेको छ ।

बेलायती पाउण्ड एकको खरिद दर १५८ रुपैयाँ ९७ पैसा र बिक्री दर १५९ रुपैयाँ ७० पैसा रहेको छ।

कतारी रियालको मूल्य एकको खरिद दर ३५ रुपैयाँ ७५ पैसा र बिक्री दर ३५ रुपैयाँ ९१ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।

कुन देशको मुद्राको दर कति  ?