काठमाडौँ । देशमा पश्चिमी न्युन चापीय प्रणालीको प्रभाव रहेको छ । पहाडी भुभागमा आंशिक बदली छ भने तराईमा हुस्सुकुहिरो लागेको छ ।
दिउँसो सुदुरपश्चिम, कर्णाली र गण्डकीमा आशिकदेखि समान्य बादलीको सम्भावना रहेको मौसम पुर्वानुमान महासाखाले जनाएको छ रहेको छ ।
सुदुरपश्चिम र कर्णालीका उच्च पहाडि तथा हिमाली भुभागका थोरै स्थानमा हल्का हिमपामतको आकलन गरिएको छ ।
राति सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकीमा आंशिकदेखि सामान्य बदली तथा बाँकी भूभागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहनेछ ।
सुदूरपश्चिम, कर्णाली तथा गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।
Discussion about this post