
काठमाडौँ । नेपाल राष्ट बैंकले शुक्रबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ ।
अमेरिकी डलर एकको खरिद दर १३० रुपया १९ पैसा र बिकी्र दर १३० रुपैया ७९ पैसा पुगेको छ ।
यस्तै युरो एकको खरिद दर १४० रुपैयाँ ०३ पैसा र बिक्री दर १४० रुपैयाँ ६७ पैसा रहेको छ।


बेलायती पाउण्ड एकको खरिद दर १५८ रुपैयाँ २३ पैसा र बिक्री दर १५८ रुपैयाँ ९६ पैसा रहेको छ।
कतारी रियालको मूल्य एकको खरिद दर ३५ रुपैयाँ ७० पैसा र बिक्री दर ३५ रुपैयाँ ८७ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।
कुन देशको मुद्राको दर कति ?