MadheshTop
  • समाचार
  • राजनीति
  • समाज
  • देश
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • विचार
  • अर्थ
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • शिक्षा
    • स्वास्थ्य
    • अपराध
    • दुर्घटना
    • राशिफल
    • गजल कविता
    • धर्म- सांस्कृति
No Result
View All Result
  • समाचार
  • राजनीति
  • समाज
  • देश
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • विचार
  • अर्थ
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • शिक्षा
    • स्वास्थ्य
    • अपराध
    • दुर्घटना
    • राशिफल
    • गजल कविता
    • धर्म- सांस्कृति
No Result
View All Result

Madheshtop News, Madhesh Bureau, enewsbureau, pradesh bureau, nepal top, the nepal top, madhesh today, madhesh views, madhesh news, news madhesh ,nepal news
No Result
View All Result

आधुनिकताको अर्को नाम ‘श्याम फर्निचर’अब बोदे बर्साईनमा

मधेशटप मधेशटप
२०८० बैशाख ११, सोमबार १३:०१
आधुनिकताको अर्को नाम ‘श्याम फर्निचर’अब बोदे बर्साईनमा

उमेश कुमार साह : १० बैशाख : सोमबार 

बोदे बर्साईन । सप्तरीको बोदे बर्साईन नगरपालिका वडा नम्बर ५ बोदे बर्साईन बजारमा श्याम फर्निचर सप्लायर्स एण्ड ट्रेडस सञ्चालनमा आएको छ।

मधेस प्रदेशका प्रदेश सभा सदस्य माननीय अनिरुद्व कुमार सिंह यादवले सोमबार उक्त श्याम फर्निचर सप्लायर्स एण्ड ट्रेडस सोरुमको उद्घाटन गरे। कार्यक्रममा स्थानीय नेता अरुण कुमार यादव , स्थानीय व्यापारी अनिल प्रसाद सिंह समेतको उपस्थित रहेको थियो ।

समाजले आधुनिकशैलीका फर्निचर माग गरिसक्दा पनि त्यसको आवश्यकता पूरा नभएकोले आफूहरुले एउटा घरका लागि , अफिस लगायत अन्य आवश्यक सवै आधुनिक फर्निचर उपलब्ध गराउनेगरी संचालनमा ल्याएको संचालक श्याम साहले जानकारी दिए ।

मूल्यमा उपभोक्ता नठगिउन भनेर फर्निचरमै मूल्य टाँस गरी विक्रि गरिएको उनको भनाई छ । साहले भने ,“मूल्य सुपथ हुन्छ । ग्राहकले वार्गेनीङनै गर्न नपर्नेगरी हामीले सेवा दिइरहेका छौ । हामी चिटिङ गर्दैनौँ । सिस्टममा चलेर गुणस्तरीय फर्निचरका सामान उपलब्ध गराउँछौँ । ” ७० लाखको लगानी गर्दै संचालनमा ल्याएको सोरुममा घर, कर्पोरेट अफिस,स्कुल तथा कलेज, होटल तथा लज, हस्पिटल लगायतका ठाउँमा आवश्यक पर्ने गुणस्तरीय फर्निचर पाइने उनको भनाई थियो।

उत्पादन कम्पनी समेत आफै गरिने भएकाले विभिन्न डिभिजनका लागि पनि आवश्यकता अनुसार फर्निचर उपलब्ध हुने उनको भनाई छ । उक्त फर्निचरमा पाइने सामग्रीको १० वर्षसम्म वारेन्टी रहेको संचालकहरुको भनाई छ ।

अहिले पसलमा ५ हजारदेखि ३ लाखसम्म पर्ने सामग्री उपलब्ध छन्। आफूहरुको उत्पादन देखेर मानिसहरुले चाइनिज भन्ने गरेको तर यहीँको डिजाइनमा गुणस्तरीय फर्निचरहरु सतुङ्गगलमा रहेको उद्योगमा निर्माण हुने उनले बताए । पछिल्लो समय मानिसहरुले युरोपियन डिजाइनका थोरै तर धेरै काम दिने खालका फर्निचर खोज्ने गरेको भन्दै त्यो आवश्यकता श्याम फर्निचरले पूरा गर्ने उनले बताए ।

तपाईको प्रतिक्रिया !

Related Posts

श्री ५ महेन्द्र चुन्नि माध्यमिक विद्यालयको ७३औं वाषिर्कोत्सव तथा शालिक अनावरण कार्यक्रम सम्पन्न

श्री ५ महेन्द्र चुन्नि माध्यमिक विद्यालयको ७३औं वाषिर्कोत्सव तथा शालिक अनावरण कार्यक्रम सम्पन्न

सपहीमा वृहत् स्वास्थ्य शिविर हुने

सपहीमा वृहत् स्वास्थ्य शिविर हुने

मोबाइल पसलमा आगलागी हुँदा लाखौँको क्षति

मोबाइल पसलमा आगलागी हुँदा लाखौँको क्षति

छठ पर्व सुरु, ​दुल्ही झै सिँगारिँदै पोखरी र तलाउ

छठ पर्व सुरु, ​दुल्ही झै सिँगारिँदै पोखरी र तलाउ

दक्षिण एशिया सम्मेलनमा काङ्ग्रेस  नेता चोधरी सहभागी हुने

दक्षिण एशिया सम्मेलनमा काङ्ग्रेस नेता चोधरी सहभागी हुने

‘म सधै युवाको साथमा रहने छु’

‘म सधै युवाको साथमा रहने छु’

ताजा खबर

श्री ५ महेन्द्र चुन्नि माध्यमिक विद्यालयको ७३औं वाषिर्कोत्सव तथा शालिक अनावरण कार्यक्रम सम्पन्न

श्री ५ महेन्द्र चुन्नि माध्यमिक विद्यालयको ७३औं वाषिर्कोत्सव तथा शालिक अनावरण कार्यक्रम सम्पन्न

The Number of Pulmonary Capillaries: A Comprehensive Overview

सपहीमा वृहत् स्वास्थ्य शिविर हुने

सपहीमा वृहत् स्वास्थ्य शिविर हुने

The Various Types of Cholesterol and Why High Degrees of LDL Cholesterol are Dangerous

Greatest Writing Essays For Students

हाम्रो बारेमा 

जानकी न्यूज नेटवर्क
ठेगाना: लक्ष्मीनियाँ -७, मधेश प्रदेश
सम्पर्क नं. : +977-9844100829
ईमेल: [email protected]
दर्ता नं. २५४०/२०७७/७८
ताजा समाचारका लागि हामीलाई सामाजिक संजालमा
फलो गर्न सक्नुहुन्छ ।

हाम्रो टीम

सम्पादक : राजेश कुमार झा

समाचार संयोजक : राजन झा

न्यूज डेस्क : अर्थ राज

जिल्ला समाचारदाता

सिरहा : नरेशचन्द्र बरबरिया

सप्तरी : उमेश कुमार  साह

महोत्तरी : रञ्जन भण्डारी

बारा/पर्सा : पवन प्रसाद साह

© 2020 Madheshtop

No Result
View All Result
  • समाचार
  • राजनीति
  • समाज
  • देश
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • विचार
  • अर्थ
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • शिक्षा
    • स्वास्थ्य
    • अपराध
    • दुर्घटना
    • राशिफल
    • गजल कविता
    • धर्म- सांस्कृति

© 2020 Madheshtop