MadheshTop
  • समाचार
  • राजनीति
  • समाज
  • देश
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • विचार
  • अर्थ
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • शिक्षा
    • स्वास्थ्य
    • अपराध
    • दुर्घटना
    • राशिफल
    • गजल कविता
    • धर्म- सांस्कृति
No Result
View All Result
  • समाचार
  • राजनीति
  • समाज
  • देश
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • विचार
  • अर्थ
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • शिक्षा
    • स्वास्थ्य
    • अपराध
    • दुर्घटना
    • राशिफल
    • गजल कविता
    • धर्म- सांस्कृति
No Result
View All Result

Madheshtop,madheshnews, madheshtoday, madhesh bureau, News, Madhesh Bureau, enewsbureau, pradesh bureau, nepal top, the nepal top, madhesh today, madhesh views, madhesh news, news madhesh ,nepal news
No Result
View All Result

‘दाइजो अन्त्य हुन आवस्यक’

मधेशटप by मधेशटप
२०८० असार ४, सोमबार १४:५५
0
‘दाइजो अन्त्य हुन आवस्यक’

जनकपुरधाम । मुस्लिम समुदायमा दाइजो जस्तो रोग अन्त हुन् अति आवश्यक नेता तथा मौलाना गुलाम रसुल बलयावीले बताएका छन् ।

महोत्तरीको मनरा शिस्वा नगरपालिका – ८ कटैयमा आइतबार आयोजित मुस्लिम समुदायको भेलामा मुस्लिम धर्म गुरु तथा भारतको पूर्व केन्द्रिय सांसद रजिए मिल्लत हजरत अल्लामा मौलाना गुलाम रसुल बलयावी मुस्लिम समुदायमा बढ्दो कुप्रथा दाइजो अन्त हुन् अति आबश्यक रहेको बताएका छन् ।

हाम्रो समुदायमा दाइजो जस्तो कुप्रथा नरहेता पनि अहिले चलनमा आएको, अर्को समुदाय, समाजबाट आएका यस प्रथालाई अन्त गर्न अभियान अन्तर्गत नेपाल आएको बताएका छन् ।

कटैयाका स्थानीय द्वारा आयोजित उक्त कार्यक्रममा भारतीय नेतालाई बोलाइए पनि राजनीति नभई पूर्ण रुपेन धार्मिक र सामाजिक रहेको मुस्लिम समाजका अभियानी सेदर अन्सारीले बताएका छन् ।

उक्त कार्यक्रममा समाजमा सामाजिक एकता कायम गर्न भेद भाव कम गर्न उहालाई बोलाइएको थपेका थिए ।

नेता तथा मौलाना लाइ भव्यरुप गरिएको थियो । मौलाना गुलाम रसुल बलयावी युनाइटेड जनता दलका पूर्व लोक सभा सदस्य हुन् साथै उनि बिहारको मुख्य मंत्री नितिश कुमारको नजिकको व्यक्ति मध्य एक छन् ।

Previous Post

बर्थिङ सेन्टर संचालनमा

Next Post

स्थानीयद्वारा खोला खन्न रोक

Related Posts

११ महिनामा भित्रियो एक खर्ब ७४ अर्बको पेट्रोलियम पदार्थ
Banner News

११ महिनामा भित्रियो एक खर्ब ७४ अर्बको पेट्रोलियम पदार्थ

२०८० असार ४, सोमबार १४:५५
देउखुरीमा ट्रकको ठक्करबाट मृत्यु
दुर्घटना

मोटरसाइकल ठोक्किँदा २ जनाको मृत्यु, १ गम्भीर घाइते

२०८० असार ४, सोमबार १४:५५
सिरहाका मालपोत कर्मचारीको घरमा प्रहरीको छापा
Banner News

सिरहाका मालपोत कर्मचारीको घरमा प्रहरीको छापा

२०८० असार ४, सोमबार १४:५५
प्रियान्शु पाण्डेय र अमित मण्डल “मिथिला आइकन २०२५”को विजेता घोषित
Banner News

प्रियान्शु पाण्डेय र अमित मण्डल “मिथिला आइकन २०२५”को विजेता घोषित

२०८० असार ४, सोमबार १४:५५
मधेश प्रादेशिक चिकित्सा उपकरणको मर्मत केन्द्र संचालनमा
Banner News

मधेश प्रादेशिक चिकित्सा उपकरणको मर्मत केन्द्र संचालनमा

२०८० असार ४, सोमबार १४:५५
रेशम चौधरी थुनामुक्त हुँदै
Banner News

रेशम चौधरी थुनामुक्त हुँदै

२०८० असार ४, सोमबार १४:५५

Discussion about this post

हाम्रो बारेमा 

जानकी न्यूज नेटवर्क
ठेगाना: लक्ष्मीनियाँ -७, मधेश प्रदेश
सम्पर्क नं. : +977-9844100829
ईमेल: [email protected]
दर्ता नं. २५४०/२०७७/७८
ताजा समाचारका लागि हामीलाई सामाजिक संजालमा
फलो गर्न सक्नुहुन्छ ।

हाम्रो टीम

सम्पादक : राजेश कुमार झा

समाचार संयोजक : राजन झा

न्यूज डेस्क : अर्थ राज

जिल्ला समाचारदाता

सिरहा : नरेशचन्द्र बरबरिया

सप्तरी : उमेश कुमार  साह

महोत्तरी : रञ्जन भण्डारी

बारा/पर्सा : पवन प्रसाद साह

© 2020 Madheshtop

No Result
View All Result
  • समाचार
  • राजनीति
  • समाज
  • देश
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • विचार
  • अर्थ
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • शिक्षा
    • स्वास्थ्य
    • अपराध
    • दुर्घटना
    • राशिफल
    • गजल कविता
    • धर्म- सांस्कृति