MadheshTop
  • समाचार
  • राजनीति
  • समाज
  • देश
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • विचार
  • अर्थ
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • शिक्षा
    • स्वास्थ्य
    • अपराध
    • दुर्घटना
    • राशिफल
    • गजल कविता
    • धर्म- सांस्कृति
No Result
View All Result
  • समाचार
  • राजनीति
  • समाज
  • देश
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • विचार
  • अर्थ
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • शिक्षा
    • स्वास्थ्य
    • अपराध
    • दुर्घटना
    • राशिफल
    • गजल कविता
    • धर्म- सांस्कृति
No Result
View All Result

Madheshtop,madheshnews, madheshtoday, madhesh bureau, News, Madhesh Bureau, enewsbureau, pradesh bureau, nepal top, the nepal top, madhesh today, madhesh views, madhesh news, news madhesh ,nepal news
No Result
View All Result

मुख्यमन्त्री यादवको राजीनामा माग गर्दै जलेश्वरमा प्रदर्शन

मधेशटप by मधेशटप
२०८० श्रावण २, मंगलवार १७:४७
0
मुख्यमन्त्री यादवको राजीनामा माग गर्दै जलेश्वरमा प्रदर्शन

जलेश्वर । महोत्तरीको जलेश्वरमा मंगलबार मधेश प्रदेशका मुख्यमन्त्री सरोज कुमार यादवको राजीनामाको माग गर्दे सचेत युवाहरुको समूहले प्रदर्शन गरेका छन् ।

प्रादेशिक अस्पताल जलेश्वरमा कार्यरत मेडिकल सुपरिटेन्डेन्ट मनिषा भारद्वाजको सरुवा गरिएको विषयलाई लिएर युवाहरुले अस्पतालका अध्यक्ष मिनु झा र मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादव विरुद्ध नाराबाजी गरेका छन् ।

मुख्यमन्त्री यादव र अध्यक्ष झाविरुद्ध विभिन्न नारबाजी गर्दै अस्पताल विकास समितिका अध्यक्ष झाको कक्षमा तालाबन्दी गर्न पुगेका युवाहरुलाई जिल्ला प्रहरी कार्यालय महोत्तरीबाट खटिगएका प्रहरी टोलीले तालाबन्दी गर्नबाट रोकेपछि दुबै पक्षबीच घम्साघम्सी भएको थियो ।

युवाहरुले अस्पतालका अध्यक्ष झा, मुख्यमन्त्री यादव र प्रहरी विरुद्ध पनि विभिन्न नाराबाजी गरेका थिए ।

प्रहरीले तालाबन्दी गर्नबाट रोकेपछि युवाहरुले अस्पतालको परिसर र मुख्य गेटबाट करीब एक घण्टासम्म नाराबाजी गर्दै प्रदर्शन गरेका थिए ।

युवाहरुले करीब २ साता अघि मात्रै प्रदेश सरकारले जलेश्वर अस्पताललाई १०० बेडको अस्पताल घोषणा गरेको र मेडिकल सुपरिटेन्डेन्टले राम्रो सेवा दिइरहेको अवस्थामा एक्कासी उनको सरुवा गरेपछि अस्पतालमा महिला सम्बन्धी विभिन्न रोगको उपचारमा समस्या भएको आरोप लगाएका छन् ।

उनीहरुले महिलालाई सुत्केरीको बेला गरिने शल्यक्रिया, अल्ट्रासाउण्ड सेवा र महिला सम्बन्धी सम्पूणर् सेवा प्रभावित बनेको आरोप लगाएका छन् ।

यस सन्दर्भमा अस्पतालकी मेडिकल सुपरिटेन्डेन्ट भारद्वाजसँग सोधपुछ गर्दा उहाँले आफू यसअघि जलेश्वर अस्पतालमा काजमा रहेको र अहिले अस्पताल १०० बेडमा स्तरोन्नति भएपछि आफ्नो दरबन्दी जलेश्वर अस्पतालमै कायम गराउन गएको बेला आफूलाई मुख्यमन्त्रीले सरुवा पत्र नै थमाइएको बताए ।

यसैबीच, सचेत युवाहरुको समूहले मुख्यमन्त्री तथा सम्बन्धित निकायले तत्कालै मेसु भारद्वाजको सरुवा रद्द गरेर जलेश्वर अस्पतालमा समर्पित भएर सेवा दिइरहेकी उनको दरबन्दी यही कायम गरेर जलेश्वर अस्पतालको जिम्मेवारी उहाँकै हातमा दिनुपर्ने माग गरेका छन् ।

Previous Post

मैथिली भाषामा पाठ्यपुस्तक निर्माण : सल्लाह-सुझावको लागि मेयरको आग्रह

Next Post

किन बलात्कारको प्रचलन बढ्दै छ ?

Related Posts

११ महिनामा भित्रियो एक खर्ब ७४ अर्बको पेट्रोलियम पदार्थ
Banner News

११ महिनामा भित्रियो एक खर्ब ७४ अर्बको पेट्रोलियम पदार्थ

२०८० श्रावण २, मंगलवार १७:४७
देउखुरीमा ट्रकको ठक्करबाट मृत्यु
दुर्घटना

मोटरसाइकल ठोक्किँदा २ जनाको मृत्यु, १ गम्भीर घाइते

२०८० श्रावण २, मंगलवार १७:४७
सिरहाका मालपोत कर्मचारीको घरमा प्रहरीको छापा
Banner News

सिरहाका मालपोत कर्मचारीको घरमा प्रहरीको छापा

२०८० श्रावण २, मंगलवार १७:४७
प्रियान्शु पाण्डेय र अमित मण्डल “मिथिला आइकन २०२५”को विजेता घोषित
Banner News

प्रियान्शु पाण्डेय र अमित मण्डल “मिथिला आइकन २०२५”को विजेता घोषित

२०८० श्रावण २, मंगलवार १७:४७
मधेश प्रादेशिक चिकित्सा उपकरणको मर्मत केन्द्र संचालनमा
Banner News

मधेश प्रादेशिक चिकित्सा उपकरणको मर्मत केन्द्र संचालनमा

२०८० श्रावण २, मंगलवार १७:४७
रेशम चौधरी थुनामुक्त हुँदै
Banner News

रेशम चौधरी थुनामुक्त हुँदै

२०८० श्रावण २, मंगलवार १७:४७

Discussion about this post

हाम्रो बारेमा 

जानकी न्यूज नेटवर्क
ठेगाना: लक्ष्मीनियाँ -७, मधेश प्रदेश
सम्पर्क नं. : +977-9844100829
ईमेल: [email protected]
दर्ता नं. २५४०/२०७७/७८
ताजा समाचारका लागि हामीलाई सामाजिक संजालमा
फलो गर्न सक्नुहुन्छ ।

हाम्रो टीम

सम्पादक : राजेश कुमार झा

समाचार संयोजक : राजन झा

न्यूज डेस्क : अर्थ राज

जिल्ला समाचारदाता

सिरहा : नरेशचन्द्र बरबरिया

सप्तरी : उमेश कुमार  साह

महोत्तरी : रञ्जन भण्डारी

बारा/पर्सा : पवन प्रसाद साह

© 2020 Madheshtop

No Result
View All Result
  • समाचार
  • राजनीति
  • समाज
  • देश
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • विचार
  • अर्थ
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • शिक्षा
    • स्वास्थ्य
    • अपराध
    • दुर्घटना
    • राशिफल
    • गजल कविता
    • धर्म- सांस्कृति