MadheshTop
  • समाचार
  • राजनीति
  • समाज
  • देश
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • विचार
  • अर्थ
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • शिक्षा
    • स्वास्थ्य
    • अपराध
    • दुर्घटना
    • राशिफल
    • गजल कविता
    • धर्म- सांस्कृति
No Result
View All Result
  • समाचार
  • राजनीति
  • समाज
  • देश
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • विचार
  • अर्थ
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • शिक्षा
    • स्वास्थ्य
    • अपराध
    • दुर्घटना
    • राशिफल
    • गजल कविता
    • धर्म- सांस्कृति
No Result
View All Result

Madheshtop,madheshnews, madheshtoday, madhesh bureau, News, Madhesh Bureau, enewsbureau, pradesh bureau, nepal top, the nepal top, madhesh today, madhesh views, madhesh news, news madhesh ,nepal news
No Result
View All Result

‘मूह आ मलद्वारमे फर्के नै बुझाइ छै’

मुख्यमन्त्री सरोज कुमार यादवको सूर्य अस्त नेपाल मस्त भन्ने उखान सुहाउँदो रहेछ ।

मधेशटप by मधेशटप
२०८० आश्विन ७, आईतवार ११:३६
0
‘मूह आ मलद्वारमे फर्के नै बुझाइ छै’

सरोज कुमार मिश्र
जनकपुरधाम । पूर्व मुख्यमन्त्रीले मलद्वारमा दम्भको कुरा गरेर उकसाए र वर्तमानले मैथिलीमा रहेको एउटा उखान जस्तै बोल्ने मात्र गर्छन।

‘मूह आ मलद्वारमे फर्के नै बुझाइ छै’ बुलेट ट्रेन जका विकास, दंगा भड़काब बलाके गोली दागल जायत कहादुन आफ्नो सामाजिक संजालमा लेखेका छ्न्।  ।

सर्लाहीलगायत विभिन्न जिल्लामा सामुदायिक एवं धार्मिक घटना परिघटनाहरुमा वृद्धि हुँदै गइरहेको छ।

दोषी जुन सुकै समुदायको व्यक्ति किन न होस समयमैं त्यसमाथि कडा कानुनी कारबाही गर्नुको साटो हिन्दू मुश्लिम भोट जोगाउने मनस्थिति अनुरूप विभिन कार्यक्रम गर्न लगाई आगो लगाउने खालको अभिव्यक्ति दिएर झन अवस्था बिगाड़ने हाम्रा प्रदेशका मुख्यमन्त्रीलगायतका नेतागणहरु आज कुन दूलोमा लुकेक़ा छन्।

राजनीतिक एजेंडाबिहीन भएका राजनीतिक दलका दलालहरु अब यस्ता घटनाहरुलाई ठूलो रूप दिएर नेपाल लाई भारतको जम्मू कश्मीर, यूपी र बांग्लादेश बनाउने मानशीकता झलकिदै छ।

सामाजिक सद्भाव सहशनिता खलबलाउने पात्रहरुको पहिचान भइसक्दा पनि तिनलाई राजनीतिक संरक्षण दिनुको कारण के होला ?

अधिकांश ठाउँ एवं जिल्लाहरुमा हिन्दूहरूको पूजा आर्जा, मूर्ति विसर्जन, यात्रा जस्ता धार्मिक अनुष्ठानहरुमा खलल र बाधा पुर्याउने कार्य मुश्लिम समुदाय द्वारा सृजना भइरहेको देखिन्छ भने केही ठाउँमा हिन्दूहरूद्वारा अतिवादी प्रवृत्ति देखा पर्नु भविष्यको लागि विनाशक हो।

दुबै समुदायलाई समय मैं सचेत हुनु आवश्यक छ। विगतको पाँच वर्ष मैं यो हिन्दू मुश्लिम समुदाय बीच बढ़ी द्वन्द्व देखिएको छ।
के मो. लालबाबु राउतलाई विगतमा मुख्यमन्त्री बनाएर मुश्लिम समुदाय भित्र यो अलौकिक शक्ति वा ऊर्जा प्रदान गरिएको छ ।

कि बाहिरी शक्तिहरु हाम्रो देशलाई असांत बनाउन आर्थिक एवं अन्य लगानी गरेर यस्ता घटना परिघटनाहरु घटाई राखेका छन् ।

हामी गम्भीर हुनु आवश्यक छ। बिभिन्न मुलुकहरु मा भई रहेको आतंकी गतिबिधिहरु जस्तै हाम्रो देश भित्र पनि आतंकी मानशीकताको विकास भइरहेको हुन्छ र भविष्यमा आतंकी संघ संगठनहरु समेत सक्रिय हुने खतरा मन्डराई रहेको छ।

विभिन्न मुलुक, देश हरुको इतिहास पलटाई हेर्ने समय पनि यही हो र चेतने समय पनि यही हो।

बिगतका मुख्यमन्त्रीले गाडमा दम्भको कुरा गर्ने गरेका थिए तर बर्तमान मुख्यमन्त्रीको कुनै ठोस औचित्य र उत्तरदायित्व नै देखिएन।

प्रदेशका बिभिन्न जिल्लाहरु लगायत, हाइवे एवं विभिन्न चौक चौराहा र स्थलहरु मा आफ्नो बोर्ड लगाउन मात्र व्यस्त हाम्रा मुख्यमन्त्रीको सूर्य अस्त नेपाल मस्त भन्ने उखान जस्तै मस्त भएर मात्र बोल्ने काम गर्नु हुन्छ तर गरेको केही देखिदैन।

बुलेट ट्रेनको गतिमा बिकास हुन्छ भन्नु भो तर त्यो गतिमा अहिले अपराध हुदैछ। दंगा भड़काउने लाई लट्ठी मात्र होइन गोली हानीने छ भन्नु भो तर यहां छुरा प्रहार गरेर हिन्दू मारिदै छ र आंदोलन गरे पश्चात अपराधी समातिदै छ।

मैथिलीमा उखान छ कि किछु आदमीके मूह आ मलद्वार के ठेकाने नै रहै छै। त्यही हाल हाम्रो मुखियाको हो।

उपेन्द्र यादवको पार्टी होस अथवा प्रदेशमा सत्ता साझेदार मा भएका जुन सुकै दल सब दोषी हुन र सरोकारबाला सम्पूर्ण।

लोकतन्त्र ल्याउन लड्यौ लूटतन्त्र आयो संघीयता ल्याउन खोजे जातीयता फस्टायो जनताको साशन आउछ सोचें भ्रष्ट र गुंडाहरुको शरदार आयो सतीले सरापेको देश हो भन्छन् तर यहाँ त भ्रष्ट, अपराधि, राजनीतिले विगाडेको मात्र देखिन्छ।

Previous Post

मधेश सबै क्षेत्रमा पछाडि छ : स्वास्थ्यमन्त्री सिंह

Next Post

प्याब्सन र एनप्याब्सनलाई हामी आम माफी पनि दिदैनौँ

Related Posts

मधेश प्रादेशिक चिकित्सा उपकरणको मर्मत केन्द्र संचालनमा
Banner News

मधेश प्रादेशिक चिकित्सा उपकरणको मर्मत केन्द्र संचालनमा

२०८० आश्विन ७, आईतवार ११:३६
रेशम चौधरी थुनामुक्त हुँदै
Banner News

रेशम चौधरी थुनामुक्त हुँदै

२०८० आश्विन ७, आईतवार ११:३६
हेल्प मधेशी कतारले मनायो नयाँ वर्ष
समाचार

हेल्प मधेशी कतारले मनायो नयाँ वर्ष

२०८० आश्विन ७, आईतवार ११:३६
विदेश जाँदा पति–पत्नि, स्वेदशमा के हो मन्त्री शरदसिंह भण्डारी र निर्जलाको सम्वन्ध ?
Banner News

विदेश जाँदा पति–पत्नि, स्वेदशमा के हो मन्त्री शरदसिंह भण्डारी र निर्जलाको सम्वन्ध ?

२०८० आश्विन ७, आईतवार ११:३६
आइबसको  निर्देशकमा साह नियुक्त
Banner News

आइबसको निर्देशकमा साह नियुक्त

२०८० आश्विन ७, आईतवार ११:३६
बालयौन दुरुपयोग आरोपमा शसस्त्र प्रहरीका सई पक्राउ
समाचार

बालयौन दुरुपयोग आरोपमा शसस्त्र प्रहरीका सई पक्राउ

२०८० आश्विन ७, आईतवार ११:३६

Discussion about this post

हाम्रो बारेमा 

जानकी न्यूज नेटवर्क
ठेगाना: लक्ष्मीनियाँ -७, मधेश प्रदेश
सम्पर्क नं. : +977-9844100829
ईमेल: [email protected]
दर्ता नं. २५४०/२०७७/७८
ताजा समाचारका लागि हामीलाई सामाजिक संजालमा
फलो गर्न सक्नुहुन्छ ।

हाम्रो टीम

सम्पादक : राजेश कुमार झा

समाचार संयोजक : राजन झा

न्यूज डेस्क : अर्थ राज

जिल्ला समाचारदाता

सिरहा : नरेशचन्द्र बरबरिया

सप्तरी : उमेश कुमार  साह

महोत्तरी : रञ्जन भण्डारी

बारा/पर्सा : पवन प्रसाद साह

© 2020 Madheshtop

No Result
View All Result
  • समाचार
  • राजनीति
  • समाज
  • देश
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • विचार
  • अर्थ
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • शिक्षा
    • स्वास्थ्य
    • अपराध
    • दुर्घटना
    • राशिफल
    • गजल कविता
    • धर्म- सांस्कृति