मधेशटप डेस्क,
जनकपुरधाम : जनकपुरधाम स्थित प्रसिद्ध मन्दिर राजदेवी मन्दिरमा विजया दशमी धूमधामका साथ मनाइने भएको छ। भने दिपक गुप्तालाई चौथो पटक चयन गरिएको छ ।
सप्तरीको छिनमस्ता भगवती मन्दिरमा भएको महाविर युवा कमिटीको ५७ औ साधारण सभाबाट विजया दशमी हरेक वर्ष झै यस वर्ष पनि राजदेवी मन्दिरमा हर्षोउल्लासका साथ पूजा आर्चना गरी मनाइने निणर्य गरेको छ।
उक्त पूजामा भव्यता प्रदान गर्नका निमित्त १० औ दिन का लागि विज्ञापनको जिम्मा गुप्ता लाई दिएसंगै नयाँ रेकर्ड कायम गरेको छ।
संघ संस्था र कम्पनीले प्रचार प्रसारको लागि ब्यानर्,होडिंग बोर्ड,भिजुअल भिडियोमार्फत विज्ञापन गराउने जिम्मा दिएको छ।